समाज
महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । बडादसैँको नवमी अर्थात् महानवमीका दिन मंगलबार काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधनको पूजा गर्नेको भीड लागेको छ ।
काठमाडौँ । बडादसैँको नवमी अर्थात् महानवमीका दिन मंगलबार काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधनको पूजा गर्नेको भीड लागेको छ ।
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ।
झापा। हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीय लजुमा खातुनको मृत्यु भएको छ ।